सभापति कप: फ्रेन्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा
न्यू रोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको चौथो तथा क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोलले हराउँदै एनआरटी अन्तिम चारमा प्रवेश…










