कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा खेलाडी बिदाई
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म सिक्किमको गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकको…










