साफ उपविजेता महिला फुटबल टोली सम्मानित
गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । समाजले नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा टोलीलाई २ लाख…










