Author: khel chautari

पारा एथलेटिक्स टोली दुबई जाने

काठमाडौं । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्ने भएको छ । फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने…

प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय करातेमा नेपाली टोली दोस्रो

विराटनगर । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४…

मोराटा मिलानबाट गालातासारेमा अनुबन्ध

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा लोनमा एसी मिलानबाट गालातासारेमा अनुबन्ध भएका छन् । दुबै क्लबले आइतबार साँझ उक्त सम्झौताबारे घोषणा गरेका हुन् । गालातासारेले मोराटालाई सन् २०२६ को जनवरी २० सम्म…

महिला टी-२० सिरिज : नेपाल आज थाइल्याण्डसँग खेल्दै

त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको चौथो खेल थाइल्याण्डसँग खेल्न लागेको हो । नेपालले यसअघि…

४० बर्ष टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित

अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा अल फराकिलो जित निकालेको छ । सोमवार राति भएको खेलमा साउदी क्लब अल नासरले युएई क्लब अल वासलमाथि ४–० को फराकिलो जित निकालेको हो…

नेपाल एम्पुटी फुटबल टोली बंगलादेश जाने

एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ। खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना,…

पुनरागमन जित निकाल्दै चेल्सी चौथो स्थामा उक्लियो 

इंग्लिस प्रिमियर लिगमा चेल्सीले युनाइटेमाथि पुनरागमन जित निकालेको छ । सोमवार राती भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेमाथि २-१ को पुनरागमन जित निकालेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलको…

नव ज्योति च्यालेन्ज कपमा मोरङको विजयी सुरुवात

बिर्तामोड । मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा…

स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : दमकलाई हराउँदै संखुवासभा फाइनलमा

इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताम लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा प्रवेश गरेको छ । सोमबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा…

एम्पुटी फुटबल टोली बंगलादेश जाने

काठमाडौं । एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम…