Author: khel chautari

सहारा क्लबद्वारा सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा । सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने…

अर्जुन ट्रफी: विवेकको अर्धशतकमा अत्तरियाको लगातार दोस्रो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न समूह ‘बी’ को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले…

बुढासुब्बा गोल्डकप: जागृति क्लबलाई हराउँदै भुटानको आरटीसी एफसी सेमिफाइनलमा

धरान । धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा भुटानको आरटीसी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको खेलमा राष्ट्रिय जागृति क्लब, इटहरीलाई ४-१ गोल…

प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट र पूर्वाञ्चल ऐकेडेमीलाई

विराटनगर । १४औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचा नगरपालिका- ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको…

पुष्पराज स्मृति टेबलटेनिसलाई वडा ११ को साथ

काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललिपतुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य…

अमेरिकामा भूपेन्द्रलाई २ स्वर्ण

नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन् । उनले…

अर्जुन ट्रफी : कप्तान सन्दीप र आयुषमानको अर्धशतकमा  डडेलधुराको लगातार दोस्रो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो…

महिला टी–२० आई सिरिज: थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो ।…

एञ्जिला सम्मिलित अट्रोमिटौले कास्टोरियालाई हरायो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्चिला तुम्बापो सुब्बा सम्मिलित निस अट्रोमिटौले ग्रिक महिला ‘ए’ डिभिजन लिगमा जित निकालेको छ । चोरपस रंगशालामा आइतबार राति भएको…

नेपालकी पूजा आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा

काठमाडौं । नेपाली यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यु-१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल भएकी छिन् । आईसीसी यु-१९ महिला विश्वकप २०२५ आईतबार…