त्रिकोणात्मक सिरिजको उत्कृष्ट नेपाली खेलाडी बन्दै पूजाले जितिन् स्कुटर
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर पूजा महतो घरेलु मैदानमा सम्पन्न महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट सिरिजको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छिन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न…










