Author: khel chautari

इन्टर मियामीको फराकिलो जितमा मेस्सीको एक गोल र दुई असिस्ट

इन्टर मियामीले मैत्रीपूर्ण खेलमा पाराग्वेको क्लब ओलिम्पियाविरुद्ध ५-० को प्रभावशाली जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा मियामीको जितमा कप्तान लिओनल मेस्सीले सानदार प्रदर्शन गरे । उनले ओलिम्पियाविरुद्ध एक…

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

ग्लेन फिलिप्सको शतकको सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको…

राखेपमा घटेको घटनाप्रति ३४ राष्ट्रिय खेल संघको भर्त्सना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङमाथि उनको कार्यालयमै भएको दुर्व्यवहार र तोडफोडप्रति ३४ राष्ट्रिय खेल संघले भर्त्सना गरेका छन् । ३४ खेल संघका अध्यक्ष तथा महासचिवले…

एफए कपबाट बाहिरियो चेल्सी, ब्राइटन पाँचौं चरणमा

चेल्सी एफए कपबाट बाहिरिएको छ । शनिबार राती सम्पन्न एफए कपको चौथौं चरणको खेलमा ब्राइटनसँग २-१ को हार ब्यहोरेसँगै चेल्सी बाहिरिएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई…

अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ । सुकुना खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा आयोजक विराट भेट्रान ‘ए’ ले विराट भेट्रान ‘बी’…

एमबाप्पेले रियललाई हारबाट जोगाए

किलियन एमबाप्पेले रियल मड्रिडलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् । शनिबार राती भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडसँँग १-१ को बराबरी खेल्दा किलियन एमबाप्पेले गोल गरेका थिए । सान्तियागो…

अन्तरपालिका महिला फुटबल : बिर्तामोडको सानदार सुरुवात

सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति…

म्यानचेस्टर सिटी एफए कपको अन्तिम १६ मा

म्यानचेस्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिवार राति भएको चौथौं चरणको खेलमा लेटन ओरिएन्टमाथि २–१ को पुनरागमन जित निकाल्दै सिटी एफए कपको अन्तिम १६ मा…

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको फाइनलमा

सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक…

चर्च ब्वाइजसँग बदला लिँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप

शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी)ले २५औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान उपमहानगरपालिकास्थित धरान रंगशालामा सम्पन्न फाइनल खेलमा एनआरटीले…