दशौँ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिसले अर्जुन ट्रफीमा जिते नगद ५० हजार
क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिस भाटले नगद ५० हजार पुरस्कार जितेका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा छक्का प्रहार भएको बललाई…










