नेपाल गल्फ संघद्वारा सद्भाव र राहुल सम्मानित
३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल…










