Author: khel chautari

एनएसएल टिम बुटवल लुम्बिनीको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा नियुक्त

नेपाल सुपर लिग (एनएसएल) क्लब लुम्बिनी फुटबल क्लबले आफ्नो मुख्य प्रशिक्षकका रूपमा पुष्पलाल शर्मालाई नियुक्त गरेको छ । बुटवलले एनएसएलको तेस्रो संस्करणमा टोलीको प्रशिक्षण जिम्मेवारी शर्मालाई सुम्पिएको जानकारी दियो ।…

विश्वकप च्याम्पियन इटालियन गोलकिपर बुफोन नेपाल आउने

फिफा विश्वकप विजेता इटालीका गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताका अवसरमा पारेर नेपाल आउन…

चुम्बनको घटनामा पूर्व अध्यक्ष रुबियालेस दोषी ठहर

स्पेनिस र विश्व फुटबललाई हल्लाउने चुम्बन घटनाको ५ सय ५० दिनपछि स्पेन फुटबल महासंघ (आरइइएफ) का पूर्व अध्यक्ष लुइस रुबियालेसलाई यौन दुर्व्यवहारको दोषी ठहर गरिएको छ । स्पेनको उच्च अदालतले…

एरिकालाई के वान युथ लिगमा रजत

एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्…

तेस्रो संस्करणको एनएसएलका लागि काठमाडौंले रिटेन गर्‍यो तीन खेलाडी

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि तीन खेलाडी रिटेन गरेको छ । काठमाडौंले डिफेण्डर कुलदिप कार्की, मिडफिल्डर दिपेश गुरुङ र गोलकिपर अभिषेक बराललाई…

दुहबी मेयर कप : वडा नम्बर १० सेमिफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १० सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिवार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको पहिलो…

भारतका आशुतोष कुमारले जिते मेयर कप चेसको उपाधि

नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन् । प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८…

गिलको शतकमा भारतको विजयी सुरुवात

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । बंगलादेशले दिएको २…

राजन चौधरीले दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने

नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउदो दसौं एपोलो ट्रेस न्यु देल्ली म्याराथनमा आफ्नो कौशल प्रस्तुत गर्दैछन् । यहि फेब्रुअरी २३ (फाल्गुन ११ गते) आयोजना हुन लागेको यो प्रतिष्ठित…

गुन्डागर्दी गर्नेलाई संरक्षण गर्नु हुँदैन: भण्डारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैको पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन् । गत माघ २५ गते केही…