Author: khel chautari

मधेशको विजयी सुरुवात, कोशीको लगातर दोस्रो हार

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशले प्रदेशले विजयी सुरुवात गर्दा कोशी प्रदेशले लगातार दोस्रो फराकिलो हार व्यहोरेको छ । मंगलबार भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको…

‘बी’ डिभिजन लिग : मध्यपुर र टुसालले अंक बाँडे

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले बराबरी खेलेका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टुसाल र मध्यपुरले १–१ को बराबरी खेल्दै…

बीसीसीआईले च्याम्पियन्स ट्रफी विजेता टोलीको सम्मानमा कुनै कार्यक्रम नगर्ने

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि विजेता भारतीय टोली स्वेदश फर्किएको छ । कप्तान रोहित शर्मा लगायत प्रशिक्षक गम्भिर गौतमको टोली मुम्बई एयरपोर्टमा पुगेपछि भब्य स्वागत गरिएको थियो कप्तान रोहित…

दीपक अर्धशकतमा गण्डकीको पहिलो जित

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । मंगलबार दाङको लमही क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो…

सेनेगलका विंगर काठमाडौंमा

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो संस्करणका लागि सेनेगलका विंगर अमाडो डिओपलाई अनुबन्ध गरेकाे छ । सेनेगलका विंगरलाई काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो। यसअघि…

वेस्ट ह्याममाथि न्युक्यासल युनाइटेडको कठिन जित

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि कठिन जित निकालेको छ । सोमबार राती भएको खेलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो । वेस्ट ह्यामको घरेलु…

आइजिपीको कपको ट्रफी अनावरण

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुन गइरहेको प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिताको ट्रफी आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको प्रमुख…

अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, रोनाल्डोले गरे गोल

साउदी क्लव अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो लेगको खेलमा इरानी क्लब एस्तेघलाल एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै अल नासर क्वाटरफाइनलमा…

पिएम कपमा आज दुई खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल…

मेचीनगर गोल्डकप : ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान एफसी मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार काँकरभिट्टा खेल मैदानमा भएको खेलमा ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै धरानले…