Author: khel chautari

पिएम कपमा आज तीन खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल…

आर्सनल र एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन् । आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेको थियो । पहिलो लेगको…

टाइब्रेकरमा एट्लेटिकोलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्‍वाटरफाइनलमा

एटलेटिको मड्रिडलाई टाइब्रेकरमा पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै रियल च्याम्पियन्स…

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

लिलविरुद्ध पुनरागमन जित हासिल गर्दै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । बुधबार राति भएको खेलमा लिललाई २-१ ले हराउँदै समग्रमा ३-२ को अग्रतासहित डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम आठमा…

थ्री स्टारले जित्यो नवौं विराट गोल्डकपको उपाधि

विराटनगर । नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन…

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुष र महिला विधाको मनोनयन सार्वजनिक

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष…

पाँचथर गोल्डकप : पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पाँचथर । इन्ट्रा पथरी ११ फुटबल क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार फिदिम माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पथरी ११ लाई…

बन्द प्रशिक्षणबाट ५ खेलाडी बाहिरिए

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ । यी…

इन्दु र पूजासहित चार खेलाडी ग्रेड ‘ए’ मा

नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीको पनि ग्रेडिङ गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार १९ महिला खेलाडीहरु सेन्ट्रल कन्ट्रयाक्टमा छन् । ग्रेडिङअनुसार महिलातर्फ चार खेलाडी ग्रेड ‘ए’…

सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा, कुशल र करण ‘बी ’ ग्रेडमा झरे

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् । ग्रेडिङअनुसार पुरुषतर्फ पाँच खेलाडी ग्रेड ‘ए’ मा…