Author: khel chautari

अल-नासरको जितमा रोनाल्डोको गोल

अल-नासरले साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन…

पिएम कपमा आज दुई खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज नेपाल मधेस प्रदेश र नेपाल पुलिस क्लबबिच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा…

आइजिपी कप :लुम्बिनी र मधेस उपाधिका लागि भिड्ने

प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले…

एनएसएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन शुरु, प्रीति सम्मानित

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे…

नेपालमा पहिलो पटक आयोजित हिमालय फ्रिस्टाइल चेसको उपाधि क्षितिजलाई

नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित…

सरकारले खेलकुद क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गरेकोमा एनओसीको भत्सर्ना

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीका पदाधिकारीलाई विदेश जान रोक्न भनि सरकारले गरेको पत्राचारप्रति खेद प्रकट गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको उक्त…

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई…

पिएम कपमा बागमतीको पहिलो जित

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ । शुक्रबार भैरहवाको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले…

नेपालले हङकङलाई हरायो

युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा…