Author: khel chautari

डेभिड वार्नर अब भारतीय सिनेमामा देखिदैँ 

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन् । वार्नरले समाजिक सञ्जाल मार्फत आफु तेलुगु फिल्म ‘रोबिन हुड’ बाट डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । उनले चलचित्रको…

आईजिपि कपको उपाधि मधेश प्रदेशलाई

प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरी कार्यालयले जितेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीलाई १४ रनले हराउँदै मधेशले उपाधि नितेको…

एसपीए सुदूरपश्चिम स्पाेर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो कैलाली उद्योग वाणिज्य संघ

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई कैलाली उद्योग वाणिज्य संघले साथ दिएको छ । संघले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो । प्रबद्र्द्धक सम्बन्धी सम्झौतामा संघका अध्यक्ष…

तृतको शतकमा आर्मीको लगातार चौथो जित

ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ…

पुलिसको अपराजित यात्रा कायमै

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । पिएम कपमा लगातार तेस्रो चौथो जित हासिल गर्ने क्रममा पुलिसले मधेश…

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : सीपी अस्पतालको साथ

‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई सीपी अस्पतालले साथ दिएको छ । धनगढी उपमहानगरपालिकामा रहेको उक्त अस्पतालले अवार्डलाई प्रायोजकका रुपमा साथ दिएको हो । प्रायोजक सम्बन्धी सम्झौतामा सीपी अस्पतालका…

ह्विलचियर बास्केटबल चैत ४ देखि

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा चैत ४ गतेदेखि सुरु हुने भएको छ । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण फुटबल खेलका दौरान खुट्टा भाँचिएका नेपाली खेलाडी आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ…

चितवनले भित्र्यायो उज्बेकिस्तानी मिडफिल्डर माभ्लोनोभ

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइच टोली एफसी चितवनले उज्बेकिस्तानी मिडफिल्डर नोडिरबेक माभ्लोनोभलाई भित्र्याएको छ। २९ वर्षीय माभ्लोनोभलाई चितवनले तेस्रो संस्करणका लागि टोलीमा भित्र्याएको हो । उनले उज्बेकिस्तानको यु-२३ राष्ट्रिय टोलीबाट…

चोटका कारण नेयमारले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध नखेल्ने

ब्राजिलका स्टार खेलाडी नेयमारले यो महिना हुने फिफा विश्वकप छनोटका खेल नखेल्ने भएका छन् । ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्दा ३३ वर्षीय नेयमार अनुपस्थित रहनेछन् । दक्षिण अमेरिकी छनोटमा ब्राजिल…