Author: khel chautari

हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य

युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध नेपालले १०५ रनको लक्ष्य पाएको छ । एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित…

ललितको सानदार बलिङमा पुलिसको लगातार तेस्रो जित

ललितनारायण राजवंशीको सानदार बलिङको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रवार भएको विभागीय डर्बीमा नेपाल…

अक्षर पटेल बने दिल्ली क्यापिटल्सको कप्तान

यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । उनलाई शुक्रबार कप्तान नियुक्त गरिएको हो । टोलीमा रहेका अनुभवी फाफ डु प्लेसिस र…

हङकङविरुद्ध नेपालले टस हार्यो

युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध नेपालले टस हारेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी…

लिग-२ मा नेदरल्याण्ड्सको नवौं जित, नामिबिया ६ विकेटले पराजित

आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सले नवौँ जित निकालेको छ । नवौं जित दर्ता गर्नेक्रममा नेदरल्याण्ड्सले बिहीबार नामिबियालाई ७ विकेटले हरायो । आफ्नो १६औं खेलमा नामिबियाले दिएको १ सय…

चैत ९ देखि हुने तिलोत्तमा गोल्डकपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन् । आयोजक रुपन्देही जिल्ला फुटबल संघले बिहीबार सहभागी टोलीको टुंगो…

हङकङकको सामना गर्दै नेपाल

युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ बजे सुरु…

एफसी चितवनले भित्र्यायो अमेरिकन डिफेण्डर क्याम्पबेल

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि अमेरिकन जोनाथन क्याम्पबेललाई अनुबन्ध गरेको छ । चितवनले शुक्रबार डिफेण्डर क्याम्पबेललाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी दिएको छ…

चेल्सी कन्फेरेन्स लिगको क्वाटरफाइनलमा

इङ्लिस क्लब चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । विहिवार राति भएको अन्तिम १६ को दोस्रो लेगम डेनिस क्लब एफसी कोपनहेगनलाई १–० ले पराजित गर्दै समग्रमा ३–१ को…

उज्वेकिस्तानका अलीजोन अलीजोनोभ काठमाडौं रेजर्समा

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पाँचौ विदेशी खेलाडीको रुपमा उज्वेकिस्तानका अलीजोन अलिजोनोभलाई अनुबन्ध गरेको छ । काठमाडौंले शुक्रबार डिफेण्डर अलीजोनलाई अनुबन्ध गरेको जानकारी दिएको छ…