Author: khel chautari

चहल र धनश्रीको सम्बन्ध विच्छेद आज, पत्नीले ४ करोड ७५ लाख पाउने

भारतका स्टार क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्री वर्माबीच आज बिहिवार सम्बन्ध विच्छेदको फैसला हुदैछ । ६ महिनाको कुलिङ्ग पीरियडलाई नजरअन्दाज गर्दै मुम्बई हाईकोर्टले पारिवारिक न्यायालयलाई आज फैसला गर्न…

रियान परागले आईपीएलका शुरुवाती तीन खेलमा राजस्थानको कप्तानी गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिला तीन खेलमा राजस्थान रोयलका कप्तानी युवा अलराउण्डर रियान परागले सम्हाल्ने भएका छन् । नियमित कप्तान सञ्जु सेमसनको औंलामा लागेको चोट निको हुन अँझै…

च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने

गत साता सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ । रोहित शर्माको नेतृत्वमा भारतले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको…

पिएम कपमा आज दुई खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम…

मैत्रीपूर्ण फुटबल खेलमा माल्दिभ्समाथि भारतको सहज जित

भारतले मैत्रीपूर्ण फुटबल खेलमा माल्दिभ्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ३-० गोलले पराजित गरेको हो । जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा घरेलु टोली भारतलाई जित दिलाउन…

द योङ ब्रदर्श भरौल गोल्डकपको फाइनलमा

कालाबन्जर (सुनसरी ) । सुनसरी इटहरीको द योङ ब्रदर्श क्लब आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई…

नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’ अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च…

स्पेनिस गोलकिपर वालिद बिरोउले धनगढीबाट एनएसएल खेल्ने

धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि विदेशी खेलाडीका रुपमा स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध गरेको छ । गोलकिपर वालिदले गत सिजन फिलिपिनो लिगको उपाधि जितेका थिए…

मिल्स गोल्डकपको सेमिफाइनल समीकरण पूरा

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालिगुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै…

आरसीटीमाथि बाँसबारीको रोमाञ्चक जित

बाँसबारी युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले रानी पोखरी कर्नर टिम (आरसीटी) माथि ४-२ को रोमाञ्चक जित…