Author: khel chautari

फिफा विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । बिहीबार सम्पन्न एएफसी एसियन कप छनोट तथा विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बहराइनमाथि २–० को सहज जित निकाल्दै…

फराकिलो अन्तरले विजयी हुँदै फ्युजन मिल्स गोल्डकपको फाइनलमा

विराटनगर । टीएफसी तालतलैया इटहरीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फ्यूजन फुटबल क्लब गाइघाट विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा…

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोड्‌छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ । आयोजकले बिहीबार…

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले…

नाइजेरियन स्ट्राइकर अल्हाजीले झापाबाट एनएसएल खेल्ने

झापा एफसीले नेपाल सुपर लिग फुटबल २०२५ का लागि अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरोलाई अनुबन्ध गरेको छ । यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको…

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको हि । कर्णालीले दिएको…

धिरेन्द्रको निर्णायक गोलमा सरस्वतीको लगातार दोश्रो जित

सरस्वती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोश्रो जित हासिल गरेको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले नयाँ बस्ती युथ क्लबलाई १-० गोलले…

पुलिसको विजयी यात्रा कायमै

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको छ । बिहीवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३…

नेपालले लगातार दोश्रो वर्ष काभा महिला नेसन्स लिग आयोजना गर्ने

यो वर्षको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग पनि नेपालमै आयोजना हुने भएको छ । काभाले बिहीबार सार्वजनिक गरेको वर्षीक क्यालेन्डर अनुसार यो वर्षको काभा महिला नेसन्स…

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् रंगशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत…