प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने
नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री किसनकन्हैया यादव र माधव खत्री ले भारत र माल्दिभ्सविरुद्ध हुने मैत्रीपूर्ण खेल खेलाउने भएका छन् । घरेलु टोली भारतले…










