Month: २०८३, २३ आश्विन शुक्रबार ११:३४

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । सुदूरपश्चिमका…

विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण

नेपालका विवेक शाही, मनीषा मगर, राधिका धामी र सन्ध्या श्रेष्ठले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको पुनेमा भइरहेको प्रतियोगितामा नेपालका पारस बडिलाले रजत, आशिका विकले…

पथरी गोल्डकप : एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै पुलिस फाइनलमा

न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले…

ब्ल्याक डायमण्ड मन्जिल स्मृति फुटबलको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगितामा ब्ल्याक डायमण्ड एफसी ग्रामथान फाइनलमा प्रवेश गरेको छ । भरचोल खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी…

मैत्रीपूर्ण टेबलटेनिस शनिबार हुने

काठमाडौं । होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा एक स्पर्धा डबल्समा प्रतिस्पर्धा हुनेछ । विजयीदशमीको उपलक्ष्यमा…

प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल सुरु

काठमाडौं, असोज २२ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियाेगिताकाे उद्घाटन खेलमा काठमाडौं महानगरपालिका केन्द्रको टोलीले…

विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन्…

विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने

विराटनगर । आईटीएफ तेक्वान्दोको २६औँ राष्ट्रिय प्रतियोगिता विराटनगरमा हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते…

धरान ओपन गल्फ प्रतियोगिताको उपाधि देवानलाई

धरान । धरान ओपन गल्फ प्रतियोगिताको उपाधि चन्द्र देवानले जित्नु भएको छ । रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेटतर्फको उपाधि देवानले जित्नु भएको हो…

टेनिस संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार गोदावरीमा सम्पन्न भएको छ । साधारण सभाको टेनिस संघका अध्यक्ष मनोहरदास मुलले उद्घाटन गरे । साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक…