Month: २०८३, २३ भाद्र मंगलवार १९:१३

एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै…

एनभीएलको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार रुपैयाँ उद्धार कोषमा

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।…

विवादका बाबजुद जियानी इन्फान्टिनो पुनः फिफा अध्यक्षमा लड्ने पक्का

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वलाई लिएर जारी विवादका बाबजुद अर्को वर्ष हुने निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने इच्छा दोहोर्‍याएका छन् । पोल्यान्डमा आयोजित महिला यु–२० विश्वकपका क्रममा पत्रकारहरूले उनको भविष्यबारे…

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका…

यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिता : तेस्रो दिन बिरेन्द्र मावि र सरस्वती मावि विजयी

मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा जारी प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो दिनका दुई खेल सम्पन्न भएका छन् । सोमबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको पहिलो खेलमा…

‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डिएभी ब्लुलाई

दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर ७ सोमबार सम्पन्न भएको हो ।…

इम्पेरियल वल्र्ड सेमिफाइनलमा

आयोजक इम्पेरियल वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । बूढानीलकण्ठस्थित घरेलु कोर्टमा इम्पेरियलले त्रियोगलाई २१–८ ले पराजित ग¥यो । इम्पेरियलका प्रज्ञान तामाङ र…

मल्टी युरोपियन गेम्समा नेपालका अशोक खड्का निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वन्दो निर्णायक अशोक खड्काले सर्बियामा आयोजना हुने मल्टी युरोपियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । ग्यारोगी तथा पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायक खड्काले सेप्टेम्बर ११ देखि…

गल्याडस्टोनलाई भेलोसिटी फुटसल उपाधि

ग्ल्याडस्टोन एकेडेमीले दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा भएको फाइनलमा ग्ल्याडस्टोनले स्वस्तिश्री गुरुकुललाई ४-० गोलले पराजित गर्‍यो । प्रशान्त श्रेष्ठ र…

अन्नपूर्ण किंग्सको दोस्रो जित, मधेश वारियर्सको तेस्रो हार

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्ण सुपर किंग्सले मधेश…