तेस्रो मेयर कप टी–२० क्रिकेट : इटहरी र मेचीनगर विजयी
इटहरी (सुनसरी) । इटहरीमा जारी तेस्रो मेयर कप अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा बिहीवार इटहरी उपमहानगरपालिका निलो र मेचीनगर नगरपालिकाले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा इटहरी उपमहानगरपालिका…










