मेयर कप क्रिकेटमा विराटनगर र कटहरी विजयी
इटहरी (सुनसरी) । तेस्रो मेयर कप अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा मोरङको विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका विजयी भएका छन् । इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा भएको दोस्रो खेलमा…










