इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको उपाधिका लागि राइनोल्यान्ड र भद्रपुर भिड्ने
कोशी पाथिभरा इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको उपाधिका लागि भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम र आयोजक भद्रपुर क्रिकेट क्लब भिड्ने भएका छन् । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउन्डमा जारी प्रतियोगिताअन्तर्गत आज…










