मच्छिन्द्र गोल्ड कप : सुनिलले इन्जुरी समयमा गोल गरेपछि डाँडाबजार सेमिफाइनलमा
केराबारी (मोरङ) । सुनिल खड्काले इन्जुरी समयमा गरेको एक मात्र गोलको मदतमा डाँडाबजार एफसी धनकुटा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । केराबारी-८ स्थित केराबारी रङ्गशालामा…










