छैटौं टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि गण्डकीलाई
गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो । गण्डकी तेस्रो पटक च्याम्पियन बनेको हो ।…
गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो । गण्डकी तेस्रो पटक च्याम्पियन बनेको हो ।…
काठमाडौं । गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई…
पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले तेस्रो स्थान हात पारेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा…
सूर्य नेपाल गल्फ टुरअन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन् । बिहीबार बर्दिबासस्थित पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २–अन्डर ७० को…
काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरीको आयोजनामा दोश्रो शहिद सागर सिंह-ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता शुक्रबारदेखि मंगलबजारमा सुरु भएको छ । पहिलो दिन महिला २५ केजीमुनि टौखेल डोजोकी…
अल-नासरले साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अल-खोलुदको घरेलु मैदानमा भएको खेलमा अल-नासर ३-० ले विजयी भएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो,…
काठमाडौं । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ । प्रतियोगितामा समावेश…
काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ…
विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा अररिया सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सुपौल क्रिकेट क्लवलाई ४ विकेटकोे पराजित गर्दै…
झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण यही माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ । फागुन ४ गतेसम्म चल्ने…