Month: २०८२, १८ पुष शुक्रबार ०७:३६

एनभीए च्याम्पियनसिप : आज सेमिफाइनलका चार खेल हुँदै

काठमाडौँ । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा जारी नवौं एनभीए महिल तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ । जसमा महिलातर्फ हुने दिनको पहिलो खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स…

सन्डरल्याण्डसँग बराबरीमा रोकियो सिटी

प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी सन्डरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानको आर्सनलसँगको दूरी ४ अंकमा पुगेको छ । नयाँ वर्षको दिन स्टेडियम अफ लाइटमा भएको खेलमा पेप ग्वार्डिओलाको…

घरेलु मैदानमा लिभरपुल लिड्ससँग बराबरीमा रोकियो

लिड्स युनाइटेडले एनफिल्डमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण एक अंक जोडेको छ । यो नतिजासँगै लिड्सले रेलिगेसन खतरालाई थप कम गराएको छ । खेलमा लिभरपुलले धेरै अवसर बनाए पनि गोल…

होराइजन क्रिकेट एकेडेमी फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

कटहरी । विराटनगरको होराइजन क्रिकेट एकेडेमी मोरङको कटहरीमा जारी पाँचौँ वडा अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई ६…

राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाइनलमा

नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टि.भी च्यानल सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी सो इन्डियास गोट ट्यालेन्ट, सिजन ११ मा उत्कृष्ट प्रदर्शन गरी फाईनलमा पुग्न सफल भएको छ ।…

कराते टोली भारत प्रस्थान

खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ । इन्डियन स्पोर्ट्स सोतोकान कराते…

सिद्धि गणेश सहकारी कप चेसको तयारी पूरा 

भक्तपुर । सहकारीको सातौं सिद्धान्त “समुदायप्रति चासो” मा आधारित रहेर सिद्धि गणेश सहकारीले खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीहरूलाई बुद्धिचाल स्पर्धाको…

एनभिए भलिबल च्याम्पियनसिप : खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मीले क्लबले खिल्जी…

राहुल विश्‍वकर्मा सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनी प्रो र एमेच्योर दुवै तर्फको उपाधि…

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम पश्चिम सेमिफाइनलमा

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)…