Month: २०८२, ३ मंसिर मंगलवार ०७:५७

एसियन कप छनोट : मलेसियासँग भिड्दै नेपाल

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको छ । मलेसियामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । नेपाल र मलेसियाले हालसम्म आठ…

एनपिएलमा आज दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा आज मंगलबार दुई खेल हुँदैछ । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुँदैछ। यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुँदैछ । कुशल…

महिला कबड्डी विश्वकप : नेपालको विजयी सुरुवात

सोमबारदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ नेपालले सोमबार नै भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । खेलभर नेपालले ट्याकल…

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले वुमेन्स कबड्डी वल्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ । वुमेन्स कबड्डी वल्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा…

नेभेस र ब्रुनोको ह्याट्रिकमा पोर्चुगल विश्वकपमा छनोट

पोर्चुगल फिफा विश्वकप २०२६ मा छनोट भएको छ। युरोपेनी छनोट अन्तर्गतको खेलमा पोर्चुगलले फराकिलो जित हासिल गरेको हो । पोर्चुगलको घरेलु मैदान इस्टेडियो डो ड्रागाओ आइतबार राति सम्पन्न खेलमा पोर्चुगलले…

एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको चुनौती सामना गर्नेछ…

नर्वे २८ बर्षपछि फिफा विश्वकपमा छनोट

नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको छ । युरोपीयन छनोट अन्तर्गत आइतबार राति सम्पन्न समुह आइ को खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि…

पाँचौँ अन्तरस्कुल प्रतियोगिता : फुटसलमा चेल्सीको वर्चस्व

काठमाडौं । पाँचौं अन्तरस्कुल फुटसल तथा बास्केटबल प्रतियोगितामा आयोजक चेल्सी वर्ल्ड स्कुलले वर्चस्व बनाएको छ । कार्तिक २४ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल र बास्केटबलका सबै पाँच विधाको च्याम्पियनको टुंगो…

भिन्छेबहालका रोनिश अन्तिम आठमा

आयोजक भिन्छेबहालका रोनिश बज्राचार्य पाटनमा जारी १५ औं यल कपको ब्वाइज यु-१५ तर्फ अन्तिम आठमा प्रवेश गरेका छन् । बज्राचार्यले कोन्टीका ज्यान खड्गीलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गरे…

पुष्पसदन दोहोरो उपाधि नजिक

काठमाडौँ । आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दुई उपाधिनजिक पुगेको छ । पुष्पसदन सिनियर ब्वाइज र गल्सको श्री बाइ श्रीमा फाइनलमा पुगेका हुन् । सिनियर…