Month: २०८२, ४ मंसिर बुधबार १७:०५

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

काठमाडौं । न्युजिल्यान्ड मा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् । नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा…

एनपीएलमा आज काठमाडौँ र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन…

कराते टोली भारत प्रस्थान

नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ । सुदिन पोखरेल, स्विकार पोखरेल, विवेक गुरुङ, मन्जु श्रेष्ठ, हनिश लामा, निस्था…

ज्ञानोदयको दोहोरो जित

ज्ञानोदयले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको सिनियर ब्वाइज र गल्स टोली विजयी भयो । सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५-२४ को…

बुद्धिचाल टोली थाइल्यान्ड जाने

काठमाडौं । एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड जाने भएको छ । नोभेम्बर २० देखि ३० तारिखसम्म हुने प्रतियोगिताा अग्रिम सैजु,…

एनएसइएमआईए टेबलटेनिस शुक्रबारदेखि

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ (एनएसइएमआईए) को आयोजनामा एनएसइएमआईए राष्ट्रव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा यु-१२ तथा यु-१६ ब्वाइज गलर्स सिंगल्स गरी…

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्झौता भएको हो । उक्त…

स्किब्स र राइजिङ स्टारको विजयी सुरुआत

काठमाडौँ । स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेका छन् । स्किब्सले पिपुल्स एकेडेमीलाई २२-२० ले पराजित गर्यो । स्किब्सका…

डजबल टोली मलेसिया जाने

काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ । मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको…

पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि

काठमाडौँ । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गल्सको थ्री बाइ…