Month: २०८२, १ मंसिर आईतवार २१:०४

सुनमायालाई एडभेन्चर महासंघको सम्मान

काठमाडौँ । नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन् । नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्यो…

टीआईए र भ्याली पब्लिक च्याम्पियन

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्समा च्याम्पियन बने । हात्तीगौडास्थित…

एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ मा

काठमाडौं । साहसिक खेलमा रुचि बढ्दै गएको समयमा एक्टेरा नेपाल आफ्नो दोस्रो संस्करणसहित फेरि पोखराको बेगनास किनारमा फर्किन लागेको छ । मंसिर १३ गते हुने यो आयोजनालाई पेरिविङ्कल्स सर्भिस प्रालिले…

स्पेन विश्व कप नजिक

फिफा विश्वकप छनाेट अन्तर्गत युराेपेली छनाेटमा स्पेनले फराकिलाे जित हासिल गरेकाे छ । याे स्पेन पछिल्लाे ३० खेलमा अपराजित छ । जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। समूह ई…

वडा १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन

वडा नं १३ ले शनिबार तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं १३ पहिलो संस्करणमा उपविजेता बनेको थियो । वडा नं २३…

छैटौं संस्करणको टाइगर कप भलिबल माघमा

छैटौं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताटाइगर कप भलिबल माघमा हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार खेलकुद पत्रकार मञ्च त्रिपुरेश्वरमा पत्रकार…

सशिन र सुमनको जोडी अन्तिम आठमा

नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगल तर्फ अन्तिम आठमा स्थान सुरक्षित बनाउन सफल भएका छन् । उक्त जोडीले कोन्टिका निर्जन खड्गी…

विश्वकप छनोटमा जर्मनीको सहज जित

युरोपेली विश्वकप छनोटमा जर्मनीले सहज जित निकालेको छ । शुक्रवार राति भएको समूह ‘ए’ को खेलमा जर्मनीले लक्जमबर्गलाई २–० गोलले पराजित गरेको हो । लक्जमबर्गको घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई…

विराटनगर किंग्सको आधिकारिक रिफ्रेसमेन्ट पार्टनर ‘निम्बू पानी’

सिंगापुर बेभरेजेस नेपाल प्रा. लि. द्वारा उत्पादित लोकप्रिय पेय निम्बू पानी यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि विराटनगर किंग्सको आधिकारिक रिफ्रेसमेन्ट पार्टनर बनेको छ । यो नेपाली लेमन…

क्रोएसिया विश्वकपमा छनोट

क्रोएसिया विश्वकप २०२६ मा छनोट भएको छ । शुक्रबार राति युरोपेली छनोटमा फारो आयरल्यान्डलाई ३-१ ले हराउँदै छनोट भएको हो । फारोले जेजा डेविडको गोलले अग्रता लिएपछि क्रोएसियाका लागि जोस्को…