नेपालका रबिन्द्र गुप्ताले दृष्टिविहिन महिला वर्ल्डकपमा अम्पायरिङ गर्ने
नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२० वर्ल्डकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन् । उनी भोली भारात प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नोभेम्वर श्रीलंका जानेछन् ।…










