Month: २०८२, २३ कार्तिक शनिबार १८:४९

झापा महिला गोल्डकप : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

शिवसताक्षी (झापा) । विभागीय टोली एपीएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा अर्को…

काभा यू-१९ महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

नेपाल श्रीलंकाको कोलम्बोमा जारी काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि…

केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो हुनुभएको छ। ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले…

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ…

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले…

भ्याली पब्लिकको सानदार शुरूवात

भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सानदार सुरुआत गरेको छ । भ्याली पब्लिकको गल्स टिमले ३ खेलमा जित हात पार्यो । गल्समा भ्याली पब्लिकले काठमाडौं युरोलाई…

दर्शिल च्याम्पियन

दर्शिल श्रेष्ठले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्सको उपाधि शुक्रबार जितेका छन् । नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई…

भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने

भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भञ्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ। आगामी मङ्सिर २० र २१ गते दुई दिन ६०…

हङकङ सिक्सेस : नेपालको लगातार दोस्रो हार

हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४…

झापा महिला गोल्डकप : संकटालाई हराउँदै पुलिस फाइनलमा

शिवसताक्षी (झापा) । विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले…