Month: २०८२, २५ कार्तिक सोमबार १७:३३

अन्तर वडा फुटसल : साविक विजेता वडा १६ को विजयी शुरुवात

काठमाडौं । उपाधि रक्षा अभियानमा रहेको वडा नं १६ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा सोमबार वडा नं १६…

टोप्स अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि

टिम अफ प्रोग्रेसिभ स्कुल टोप्स अन्तरविद्यालय बिहीबारदेखि हुने भएको छ । टोप्सको आयोजनामा नवौं बास्केटबल प्रतियोगिता प्रतियोगितामा टोप्समा आबद्ध विभिन्न १४ विद्यालयका २२ टिमको सहभागिता रहने ह्वाइट हेभन एकेडेमीका प्रिसिन्सपल…

नेपाली जुडो टोली जापान जाने

समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।…

नेपाली महिला क्रिकेट टिमले भारत भ्रमण गर्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारत भ्रमण गर्ने भएको छ । त्यहाँ रहँदा नेपाली महिला टिमले मैत्रीपूर्ण क्रिकेट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टिमले १३ नोभेम्मबर…

सुदूरपश्चिमको मस्कट ‘बड्डाउ’ सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा…

काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता हुने

स्पोर्ट्स एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ । प्रतियोगिता माघ १४ देखि २१ गतेसम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ ।…

काभा महिला यु–१९ भलिबल : नेपाल उपविजेतामै सिमित

नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ । श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो । पहिलो सेट नेपालले २५–२२ ले…

एन्फाले बाेलायाे खेलाडीलाई वार्तामा

अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीबीच चार वर्षपछि सुरु हुने ‘ए’ डिभिजन लिगको आयोजनालाई लिएर उत्पन्न विवाद समाधानको प्रयास सुरु गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएका खेलाडीलाई एन्फाले सोमबार…

उमा कुङफुको ग्रेडिङ सम्पन्न

नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा १८ खेलाडी सहभागी थिए । त्यसमा २ जना यल्लो वेल्ट, १० जना ओरेन्ज वेल्ट…

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र…