Month: २०८२, २६ कार्तिक मंगलवार १७:५४

कन्स्टिलेसन र ज्ञान निकेतन प्रिक्वाटरफाइनलमा

काठमाडौं। कन्स्टिलेसन र ज्ञान निकेतन १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भइरहेको प्रतियोगितामा कन्स्टिलेसनलले…

चितवन राइनोजको ट्यालेन्ट हन्टबाट सौगत ढकाल ‘आइकोनिक प्लेयर’

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । ट्यालेन्ट हन्ट कार्यक्रम हेटौंडा, टाँडी र भरतपुरमा सम्पन्न भई…

त्रिविमा खेलकुद विज्ञान कार्यक्रम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नै हलमा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (FISU) सम्बन्धी प्यानल छलफल कार्यक्रमको आयोजना गरेको थियो । प्यानल वक्ताहरूमा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विश्व विद्यालय…

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित…

दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक अन्तिम साता

काठमाडौं । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र…

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि…

न्यु जेनिथ र निसर्ग विजयी

कठमाडौँ । न्यु जेनिथ र निसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । न्यु जेनिथले एभीएमलाई १७-१६ को साँघुरोअन्तरले पराजित गर्यो ।…

टीआईए कप अन्तरविद्यालय बास्केटबल : ज्ञानोदय र काष्ठमण्डपलाई सफलता

काठमाडौं । ज्ञानोदय र काष्ठमण्डपले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा सोमबार जित हात पारेका छन् । ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५-९ ले पराजित गर्यो ।…

झापा महिला गोल्डकपको उपाधि पुलिसलाई

शिवसताक्षी (झापा) । विभागीय टोली नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय…

अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने

नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबारै राती हङकङ…