Month: २०८२, २७ कार्तिक बुधबार १८:४७

गरिमा रोड रेस मंसिर ६ गते

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा रोड रेसको दोश्रो संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगिता खुला पुरुष/महिला १० किलोमिटर, कर्पोरेट…

निःसर्गको दोहोरो जित

काठमाडौं । निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । निःसर्गले सिनियर र जुनियर ब्वाइजमा सफलता पायो । सिनियर ब्वाइजमा निःसर्गले एलआरआईलाई ३०-७…

आयोजक टीआईए क्वाटरफाइनलमा

काठमाडौं । आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले युरो स्कुललाई ५३-२८ ले सहजै पराजित…

‘सी’ डिभिजन छनोटको उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने

सहिद स्मारक ‘स’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगन्ज एघार स्पोर्टस क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन् । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल…

सुविलको ह्याट्रिकले वडा १६ क्वाटरफाइनलमा

काठमाडौं । गत बर्षको विजेता वडा १६ ले वडा २० लाई ३-० ले हराएर प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामको क्वाटरफाइनलमा स्थान बनाएको छ । सोही दिन वडा…

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौँ। डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम…

मैत्रीपूर्ण सिरिजका लागि महिला क्रिकेट टोली भारत प्रस्थान

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली…

पुष्पसदन र रेडियन्ट पब्लिक सफल

काठमाडौं । आयोजक पुष्पसदन र रेडियन्ट पब्लिकले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले न्यु जेनिथलाई ३६-२७ तथा…

राष्ट्रिय तमू भेडा कप फुटबल बिहीबारदेखि

काठमाडौं । खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा प्रथम राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । सेभेन ए साइड स्वरुपको प्रतियोगितामा २६ टिमको सहभागिता रहने आयोजक…

वडा ६, १३, १४ र २४ लाई सफलता

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मंगलबार वडा ६, १३, १४ र २४ ले जित हात पारेका छन् । लैनचौर फुटसल मैदानमा आज भएको पहिलो खेलमा वडा १३…