Month: २०८२, २७ श्रावण सोमबार २०:०२

चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड ललितपुर तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारत सिलिगुडीको लिजेण्ड फुटबल एकेडेमीलाई…

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक सामेबार त्यसतर्फ प्रस्थान गरेको छ । अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा…

माफ फुटसल मंगलबारदेखि

म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । विभिन्न ३ विधामा ४७ टिमको…

टिपटो हिमालय स्मृति फुटसलको च्याम्पियन

टिपटो स्पोर्ट्स एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई हरायो । हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल…

अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिपमा नेपाल दोस्रो

‘शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप’ मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । उक्त प्रितियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए । भारतको कर्नाटका राज्यको…

टोखाको दुबल एस फिट्नेस डोजो टिम च्याम्पियन

टोखाको दुबल एस फिट्नेस डोजो गोर्खा खुकुरी मार्सल आर्ट्स अन्तर टोखा/तार्केश्वर नगरस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दुबलले ८ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बनेको…

अशोक उत्कृष्ट निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन् । मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन्…

पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि

पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो । सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७-१ को फराकिलो…

रेड स्टार क्लब ताप्लेजुङको गोल्डकपको सेमिफाइनलमा

रेड स्टार क्लब झापा तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लब पोखरालाई २–० गोलले…

एनपिएलको मिनी अक्सन सम्पन्न, कुन टिम कस्तो बन्यो ?

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिबार मिनी अक्सन सम्पन्न भएको छ । ललितपुरस्थित रोयल टुलिपमा अक्सनमा शनिबार ‘ए’, ‘बी’ र ‘सी’ क्याटेगोरीका १६४ खेलाडीमाथि ८ वटा फ्रेन्चाइज…