Month: २०८२, २९ असार आईतवार २१:१८

नेपाललाई करातेमा ४ पदक

नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश…

मेस्सीको कीर्तिमानी गोलमा मियामीको जित

कप्तान लियोनल मेस्सीको कीर्तिमानी २ गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । मियामीले आइतबार बिहान भएको खेलमा नेसभिललाई २-१ गोल पराजित गर्यो । मेस्सी…

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी, खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्व सहित…

मधेशा युवा क्लब सिमरिया च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा मधेशा युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा हरैंंचा स्पोर्ट्स क्लबलाई ६-२…

मेस्सीको दुई गोलमा इन्टर मियामीले विजयी

लियोनल मेस्सीको दुई गोल प्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा न्यु इंग्ल्याण्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा इन्टर मियामीले न्यु इंग्ल्याण्डमाथि २-१ गोलअन्तरले हराएको हो…

संयुक्त युवा क्लब सिमरिया च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा संयुक्त युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरियास्थित श्री जनता माविको खेलमैदानमा बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा जनचेतना…

रियललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई बुधवार ४-० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो । पिएसजीका फाबियन…

मुल्डरको कीर्तिमानी तेहेरो शतकमा दक्षिण अफ्रिकालाई सिरिज

दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ । दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज…

बंगलादेशविरुद्धको ओडिआई सिरिज श्रीलंकालाई

घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ९९ रनले जित्दै श्रीलंकाले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो ओडिआई…

गोल्डेन स्टारलाई हराउँदै मधेशा सिमरिया च्यालेञ्ज कप फुटबलको क्वार्टरफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा मधेशा युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरियास्थित श्री जनता माविको खेलमैदानमा मंगलबार भएको खेलमा गोल्डेन स्टार युथ…