Month: २०८२, २ श्रावण बिहीबार ०८:५७

सिमरिया च्यालेन्ज कपको उपाधि मधेशा युवा क्लबलाई

दुहबी । मधेशा युवा क्लबले सुनसरीको दुहबीमा भएको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक संयुक्त युवा क्लबलाई १-० गोलले पराजित गर्दै…

थकाइदेखि नथाक्ने प्रकाश: यात्रा एन.पी.एलको

विभूषण कोइराला नेपालीमा एउटा भनाइ छ, “यदि तपाईं सफल हुनु छ भने, तपाईंले सपना देख्नुपर्छ।” त्यही भनाइलाई प्रमाणित गर्ने उद्देश्यले प्रकाश भट्ट दिनरात मेहनत गरिरहेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)…

सिन्नरलाई पहिलो पटक विम्बल्डनको उपाधि

विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक…

सोयबलाई सिंगापुरमा रजत

सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।

भीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण…

पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले…

जर्मनी जाने नेपाली टोलीको विदाई

जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२ औं वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आज आईतवार एक कार्यक्रमको आयोजना गरि विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)ले विदाई…

लैनचौरमा लेभल वान कोचिङ कोर्ष सम्पन्न

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा…

सिमरिया च्यालेञ्ज कप : नेताचोकलाई हराउँदै आयोजक फाइनलमा

नेताचोक टाइगर क्लबलाई हराउँदै आयोजक संयुक्त युवा क्लब सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दुहबी-१० सिमरियास्थित श्री जनता माविको खेलमैदानमा आइतबार भएको…

एसिसी यु-१६ विजेता टोलीका सदस्य जोय सम्मानित

मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ । एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न…