Month: २०८२, २५ असार बुधबार ०६:३७

फिफा क्लब विश्वकप : फ्लुमिनेन्सलाई हराउँदै चेल्सी फाइनलमा

इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-०…

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम-आईटीएफ-एटीएफ यु-१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा…

सिमरिया च्यालेञ्ज कप फुटबल प्रतियोगिता शुरु, गछियाको विजयी सुरुवात

दुहबी । सुनसरीको दुहबीमा सोमबारदेखि शुरु भएको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा गछिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । सिमरियास्थित जनता माविको खेलमैदानमा भएको उद्घाटन खेलमा गछियाले मेमोरी…

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, अभिनेता निखिल उप्रेती ब्रान्ड एम्बासडर

डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालको सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता, नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आयोजना हुने भएको छ । सोमबार काठमाडौंको एभरेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा…

एसीसी यु-१६ विजेता नेपाली टोलीका सदस्य अभय यादव सम्मानित

मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टोलीका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार सम्मान गरेको छ । काठमाडौँको बूढानीलकण्ठस्थित चुनिखेलमा रहेको काठमाडौँ क्रिकेट एकेडेमी परिसरमा…

मिडफिल्डर जुबिमेन्डी आर्सनलमा अनुबन्ध

इंग्लिस क्लब आर्सनलले स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डीलाई अनुबन्ध गरेको छ । ‎ आर्सनलले उनलाई स्पेनिस क्लब रियाल सोसिडाडाबाट ६० मिलियन पाउन्डमा भित्र्याएको हो । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका…

एनएसजेएफ कार्यसमितिलाई नेपाल बुद्धिचाल महासंघको सम्मान

ललितपुर । नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका…

गणेशमान सिंह स्मृति चेसमा दोलखाका आशिष विजयी

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको…

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।…

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरि नेपाल…