Month: २०८२, २० असार शुक्रबार ०८:४९

चौथो एसइई कपको उपाधि बाल आदर्श स्कुललाई

विराटनगर । चौथो एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बाल आदर्श स्कुल इटहरीले जितेको छ । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा बिहिवार भएको फाइनलमा दिल्ली पब्लिक स्कुल…

पहिलोपल्ट फाइभ ‘ए’ साइड हक्की हुँदै

नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित…

साविक विजेता जनकपुरले गर्‍यो आसिफसहित ७ खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ । साविक विजेता जनकपुरले दोस्रो संस्करणको एनपिएलका लागि मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको…

एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणमा नेपालको एपीएफ समूह ‘बी’ मा

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह ‘बी’ मा परेको हो…

एसइई कपको उपाधिका लागि दिल्ली पब्लिक स्कुल र बाल आदर्श स्कुल भिड्ने

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि दिल्ली पब्लिक स्कुल विराटनगर र बाल आदर्श स्कुल इटहरी भिड्ने भएका छन् । विराटनगर–१ स्थित परोपकार…

विराटनगरमा जारी चौथो एसइई कपको सेमिफाइनल समीकरण पूरा

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको…

कर्णालीले रिटेन गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले ६ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले दोस्रो संस्करणको एनपीएलका लागि नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र बलर नन्दन यादवसहित…