Month: २०८२, १९ बैशाख शुक्रबार २१:२७

चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने

भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरले भगवती स्पोर्ट्स क्लब खोटाङलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ…

राष्ट्रिय महिला हक्कीमा गण्डकीको दोश्रो जित

गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फ को खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले हराएको हो…

लायन्स कप भलिबलः भारतीय टोलीले आर्मीलाई हरायो

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित…

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस…

त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाइने

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ। शुक्रबार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै…

आरभ र अभिलाषाको जोडी च्याम्पियन

आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको…

करातेकी सोनी राईले प्राप्त गरिन् तेस्रो डानको उपाधि

दुबईमा विगत २ वर्ष देखी कराते प्रशिक्षण गराउँदै आएकी करातेकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतो कान करातेको तेस्रो डान उपाधि प्राप्त गर्न सफल भएकी छन्…

लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टोली सेमिफाइनलमा

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड…

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेश्रो बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बनेका हुन् । नेपाल…

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

इङ्‌ल्यान्डमा जुन १ देखि ट्रान्सजेन्डर महिलाले महिला फुटबल खेल्न नपाउने भएका छन् । इङ्‌ल्याण्ड फुटबल संघले घोषणा गरे अनुसार यसले गत ११ अप्रिलमा आफ्ना नियमहरू परिमार्जन गरको थियो । जसअनुसार…