Month: २०८२, २० बैशाख शनिबार १९:२४

राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधिनजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८-० गोलअन्तरले हराउँदै दोस्रो…

पुलिसले जित्यो एमएम कपको उपाधि

तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी…

लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको…

आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ…

आईपिएलमा आज आरसिबी र चेन्नई भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज पनि एक खेल मात्र हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलुरुमा हुने यो खेल…

भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया

टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र ? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ । तर, अहिले उनी क्रिकेटबाट…

करातेका पदक विजेता सन्तोष सम्मानित

अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् । च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा…

वुल्भ्सलाई पराजित गर्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा वुल्भ्सलाई १-० गोलले पराजित गर्दै सिटी तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटिलाई…

आईपिएल : हैदरबादलाई हराउँदै दोस्रो स्थानमा उक्लियो गुजरात

गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरबादलाई ३८ रनले हराउँदै गुजरात दोस्रो स्थानमा उक्लिएको हो । गुजरातले दिएको २२५…

नेपाली राष्ट्रिय क्रिकेट टोलीले युकेको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने

आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले युकेको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिमले मे १४ देखि २६ सम्म…