Month: २०८२, १९ बैशाख शुक्रबार १२:२०

कुन्डेले इन्टरविरुद्धको दोस्रो लेग गुमाउने

बार्सिलोनाका डिफेन्डर जुलेस कुन्डेले चोटका कारण च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्धको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । बार्सिलोनाले बिहीबार एक विज्ञप्ति निकाल्दै कुन्डेले चोट बोकेको पुस्टि गरेको छ । उनको ‘डिस्टल…

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहम विजयी

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहमले जित हात पारेको छ । बिहिवार राति भएको खेलमा टोटनहमले नर्वेजियन क्लब बोडो/ग्लिम्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित…

भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपिएफ फाइनल प्रवेश

भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय…

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्याचेस्टर युनाइटेडको जित

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई बिहीवार युनाइटेडले ३-० ले‌ हराएको हो । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा…

नटिङ्घमको च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का

नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌ । बिहीवार भएको प्रिमियर लिगको खेलमा नटिङ्घम फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो ।‌ नटिङ्घमको घरेलु मैदानमा भएको खेलमा…

मुम्बई शीर्ष स्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिर

मुम्बई इन्डियन्स इण्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ । बिहिवार राति भएको खेलमा राजस्थान रोयल्सलाई १०० रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको २१८…

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ…

राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी

कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित…

प्रथम लायन्स कप भलिबलः पुलिस विजयी हुँदा एपिएफ भने पराजित

पोखरामा बिहीबारदेखि शुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी…

एपिएफ बागमती मुख्यमन्त्री कपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम बागमती मुख्यमन्त्री कप महिला फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई ५-० गोलले हराउँदै एपीएफ…