Month: २०८२, २५ बैशाख बिहीबार ०७:२२

आईपीएलमा चेन्नईसँग हार्दा कोलकातालाई धक्का

इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले कोलकोतालाई २ विकेटले पराजित गरेको हो ।…

आर्सनललाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

पिएसजी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-१ गोलले हराउँदै इन्टर समग्रमा ३-१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो…

राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २-० ले हराउँदै उपाधि उचालेको…

जुनियर प्रतियोगिता जेठमा

राष्ट्रिय खेलकुद परिषद्ले यु-१४ विद्यालय खेलकुद आगामी जेठ २१ गते देखि काठमाण्डौमा सन्चालन गर्ने भएको छ । प्रतियोगिताको संयोजक राखेप कार्यकारी समिति सदस्य रन्जना श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालको बैठकले प्रतियोगिताको…

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप, सुमित र विश्वासबीच प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ…

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज आर्सनल र पिएसजी भिड्दै

युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज आर्सनल र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन् । यो खेल पिएसजीको घरेलु मैदानमा मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ । सेमिफाइनलको पहिलो…

नाटकीय खेलमा मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्मकै सबैभन्दा नाटकीय खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । वर्षाले प्रभावित र पटक–पटक अवरुद्ध खेलमा…

७ गोल भएको खेलमा बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४-३ ले पराजित गर्दै इन्टरले समग्रमा ७-६ को…

एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गरेको…

नेशनल हस्पिटल तथा हाप्किडोबीच सम्झौता

नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको…