सुरक्षाका कारण देखाउँदै पञ्जाब र दिल्लीबीचको खेल रद्द
पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपिएल २०२५ अन्तर्गत धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणले रद्द गरिएको छ । मैदानका सबै फ्लडलाइटहरू निभाइएको छ…










