शीर्ष स्थानको बायर्नको जित
जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले १० खेलाडीमा सीमित अग्सबर्ग फुटबल क्लबलाई पराजित गरेको छ । बायर्नले शुक्रवार अग्सबर्गलाई ३-१ ले पराजित गरेको हो । अग्सबर्गको घरेलु मैदान डब्लुडब्लुके एरिनामा भएको…
जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले १० खेलाडीमा सीमित अग्सबर्ग फुटबल क्लबलाई पराजित गरेको छ । बायर्नले शुक्रवार अग्सबर्गलाई ३-१ ले पराजित गरेको हो । अग्सबर्गको घरेलु मैदान डब्लुडब्लुके एरिनामा भएको…
साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि अल नासर क्लबले जित हासिल गरेको छ । नासरले शुक्रवार अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो ।…
तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोश्रो जित हासिल गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको…
मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो हार ब्यहोरेको छ । शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्स लखनउ सुपर जायन्ट्ससँग १२ रनले पराजित भएको हो । जारी लिगमा लखनउको…
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र टुसाल युथ क्लब बराबरीका रोकिएका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा आरसिटी र टुसाल १-१ गोलको बराबरीमा रोकिएका हुन्…
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रयोग गर्ने होम तथा अवे जर्सीमा लोगो राखेर अनधिकृत रुपमा बजारमा उत्पादन र बिक्री नगर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्देशन दिएको छ ।…
नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता…
चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो ।…
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल साँझ ७:…
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इण्डियन प्रिमियर लिग (आइपिएल) बीचमै छोडेर दक्षिण अफ्रिका फर्किएका छन् । गुजरात टाइटन्समा आबद्ध रबडा व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएका हुन् । गुजरातले…