Month: २०८१, २७ माघ आईतवार १६:१८

श्रीलंकाविरुद्धको टेस्टमा अष्ट्रेलियाको क्लिनस्वीप

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले २-० ले सिरिज क्लिनस्वीप गरेको छ । क्लिन स्विप गर्दै अष्ट्रेलियाले टेस्ट च्याम्पियनसिपको फाइनलमा दोस्रो स्थानमा रहेर उपाधि…

५६ वर्षीय विश्व च्याम्पियन बडी बिल्डर अब्बाडो इतिहास रच्ने क्रममा

विश्व बडी बिल्डरकि चर्चित महिला खेलाडी मेरी अब्बाडो मास्टर्स ओलम्पियामा प्रतिस्पर्धा गर्ने सबैभन्दा बढी उमेरकि खेलाडी बन्ने पक्का भएको छ । मास्टर्स ओलम्पियामा सहभागिता जनाउने पक्का भएपछि उक्त प्रतियोगितामा अब्बाडो…

नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीपको उपाधि पारामाउन्टलाई

काठमाडौं । इ-प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप-२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ । हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइनल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७…

पूर्व कप्तानद्वय ईन्जामाम र मिस्बाह उल हक ‘हल अफ फेम’ मा

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानका पूर्व कप्तानद्वय ईन्जामाम उल हक र मिस्बाह उल हकलाई उनीहरुको पाकिस्तानी क्रिकेटमा शानदार योगदानका लागि ‘हल अफ फेम’मा समावेश गर्दै सम्मानित गरेको छ ।…

पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि 

विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ । झापाको मेचीनगर – ६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप…

इन्टर मियामीको फराकिलो जितमा मेस्सीको एक गोल र दुई असिस्ट

इन्टर मियामीले मैत्रीपूर्ण खेलमा पाराग्वेको क्लब ओलिम्पियाविरुद्ध ५-० को प्रभावशाली जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा मियामीको जितमा कप्तान लिओनल मेस्सीले सानदार प्रदर्शन गरे । उनले ओलिम्पियाविरुद्ध एक…

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

ग्लेन फिलिप्सको शतकको सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको…

राखेपमा घटेको घटनाप्रति ३४ राष्ट्रिय खेल संघको भर्त्सना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङमाथि उनको कार्यालयमै भएको दुर्व्यवहार र तोडफोडप्रति ३४ राष्ट्रिय खेल संघले भर्त्सना गरेका छन् । ३४ खेल संघका अध्यक्ष तथा महासचिवले…

एफए कपबाट बाहिरियो चेल्सी, ब्राइटन पाँचौं चरणमा

चेल्सी एफए कपबाट बाहिरिएको छ । शनिबार राती सम्पन्न एफए कपको चौथौं चरणको खेलमा ब्राइटनसँग २-१ को हार ब्यहोरेसँगै चेल्सी बाहिरिएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई…

अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ । सुकुना खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा आयोजक विराट भेट्रान ‘ए’ ले विराट भेट्रान ‘बी’…