Month: २०८१, १४ माघ सोमबार १९:४८

नवनियुक्त सदस्यलाई राखेपमा स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्‌का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ । नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गरेका छन् । युवा…

हेटौंडामा जारी राष्ट्रिय चेसमा रुपेशको एकल अग्रता

हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरण सम्पन्न हुदा एफएम रुपेश जैसवालले अग्रता कायम गरेका छन् ।…

अपराजित रहँदै जनकपुर नेपाल कबड्डी लिगको फाइनल

काठमाडौं । अपराजित रहँदै जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधिनजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४-३२ ले हराएको हो ।…

ललित राजवंशीले धनगढीबाट अर्जुन ट्रफी खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीबाट खेल्ने भएका छन् । जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) र नेपाल पुलिस क्लबलाई जय ट्रफीको च्याम्पियन…

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबीचको खेल स्थगित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ । पोखरा…

अस्पतालबाट डिस्चार्ज भए सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । हर्नियाको शल्यक्रियाका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल भर्ना भएका लामिछाने सोमबार डिस्चार्ज भएका हुन् ।…

एन्फा महिला लिग : आर्मीलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा

एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसलाई जित दिलाउन गोलरक्षक…

एन्फा यु–१६ युथ लिग : संकटा र हिमालयन शेर्पा विजयी

एन्फा यु–१६ युथ लिग सोमबार संकटा क्लब र हिमालयन शेर्पा क्लब बिजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा संकटाले खुमलटार तथा हिमालयन शेर्पाले आर्मीलाई पराजित गरेको छ ।…

जय नेपाल कपको उपाधिका लागि मध्यपश्चिम र लखनऊ विश्वविद्यालय भिड्ने

जय नेपाल कप अन्तर विश्वविद्यालय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालय प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनलमा लखनऊले बंगालदेशको ढाका…

चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते फागुन तेस्रो साता

काठमाडौँ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । नेपाल कराते संघको प्राविधिक…