Month: २०८१, १५ माघ मंगलवार १०:४१

सुन्दरहरैंचामा माघ १९ गतेदेखि विराट भेट्रान गोल्डकप हुने

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा चौथौ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ । विराट भेट्रान क्लबद्वारा आयोजनामा यही माघ १९ देखि २६ गतेसम्म नगरको सुकुना…

सभापति कपको फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज (मंगलबार) हुँदै छ । सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल…

नेयमारले छाडे अल हिलाल

ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । ‘नेयमारले अल-हिलालमा रहँदा…

हिसान मोरङ स्पोर्ट्स मिटमा सेमिफाइनलको समीकरण पूूरा

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत सोमबार विभिन्न स्पर्धाका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज…

टाइगर कप भलिबल : मंगलबार लिग चरणका ४ खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा…

प्रशिक्षकलाई माईक्रो साईकल डिजाईन वर्कसप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकहरुलाई सुष्म प्रशिक्षण विधि सम्वन्धी विशेष प्रशिक्षण प्रदान गरेको छ । लङ ट्रेनिङ प्लान अन्तर्गत हाईलेवल स्पोर्टस सेमिनार र स्किल डेभ्लपमेन्ट प्रशिक्षणमा उत्कृष्ट हुन सफल…

धनगढीलाई हराउँदै काठमाडौं दोस्रो क्वालिफायरमा

काठमाडौं । धनगढी वाइल्डक्याट्सलाई पाँच अंकले पराजित गर्दै काठमान्डु माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । योसँगै फाइनल प्रवेश गर्न काठमान्डुले विराटनगर ब्यान्डिट्ससँग खेल्ने छ ।…

होबार्ट हरिकेन्सलाई बिग ब्यास लिगको उपाधि

अष्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) को उपाधि होबर्ट हुरिकेन्सले जितेको छ । सोमबार भएको फाइनलमा सिड्नी थन्डर्सलाई ७ विकेटले पराजित गर्दै हुरिकेन्सले पहिलो पटक बिग बास लिगको उपाधि जितेको हो…

मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटमा सभापती कपको फाइनलमा

मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब राजधानीमा जारी सभापति कपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले…

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा खेलाडी बिदाई

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म सिक्किमको गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकको…