मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन
संसदीय समितिले काठमाडौंको मूलपानी र मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले…










