जय नेपाल कप शुरु, त्रिभुवन विश्वविद्यालयको बिजयी सुरुआत
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा सोमबारदेखि राजधानीमा जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रथम राष्ट्रपति डा. रामबरण यादवले एक कार्यक्रमकाबीच…










